६ बर्ष देखि आकाशमा जहाज उडाउदै आएकी, नेपाली चेली सँगको रमाईलो कुराकानी (भिडियो सहित)

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् उनि भन्छिन डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ। यो भिडीयोमा हामी पाइलट पेमा लामासंग केहि कुराकानी गरेका छौ तपाई देख्न सक्छौं।

पेमा बुद्ध एयरलाइनमा ६ वर्ष भन्दा बढी काम गरिरहेको छ। उनले आफ्ना अनुभव, उनी कसरी पाइलट बने भन्ने कुरा यो भिडियोमा गरिएकोछ। उनी स्कूल जीवनमै एक मेहनती छात्रा थिइन जसकारण आज उनी पाईलट हुन सफल भएकी छिन। नेपालको सन्दर्भमा केही पायलटहरू छन र तिनीहरूमध्ये एक हो। हेर्नुहोस उनै पेमा सँग गरिएको बिषेश कुराकानी

 

 

यो पनि पढ्नुहोस नेपाली चलचित्रमा आफ्नो अभिनय प्रसतुत गरेर धेरै नेपालीहरुको मनमा बस्न सफल चर्चित नायीका प्रियंका कार्की । विकास आचार्यका हरेक फिल्ममा झुल्किन्छिन् प्रियंका कार्की। हजार जुनीसम्ममा पनि छुटिनन्। मुख्य कलाकारमध्ये उनी पनि एक पात्र हुन् यो चलचित्रको । सिक्किम पुगेर सुटिङ गरेकी उनलाई ३० साउनमा प्रदर्शन हुने फिल्मको प्रमोसन सामग्रीमा कुनै पनि स्थान दिइएको छैन।

यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ। पोष्टरमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का सलोन बस्नेतलगायतका आधा दर्जन कलाकार अटाए पनि प्रियंकाको नामोनिशाना छैन केहि कतै पनि छैन । ट्रेलरमा पनि उस्तै हालत छ। एक त निर्माण पक्षसँग उनको मनमुटाव छ अर्को उनी अभिनित पछिल्ला फिल्म व्यवसायिक रुपमा धेरै असफल भएका पनि छन्। निर्माण पक्षलाई बहाना मिलिहाल्यो।

कमेन्ट गर्नुहोस्
Loading...