विहे नभएपनि से’क्स गर्न छाडेकी छैन : दीपाश्री निरौला

काठमाडौं । फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौ’न आनन्द भने लिइ नै रहेको बताएकी छिन् । अभिनेत्री समेत रहेकी उनले यौ’न आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् । चर्चित फिल्म छक्कापञ्जाको निर्देशन गरेकी निरौलाले पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा विभिन्न साधनमार्फत यौ’न आनन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौ’न आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौ’न आनन्द लिएको छु’, उनले भनेकी छिन्–से’क्स गर्न विवाह नै हुनु पर्दैन ।’ तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्–‘मेरो दीपकसँग विवाह नै हुँदैन । कानून र समाजले गर्दा दीपक गिरीसँग मेरो विवाह हुँदैन । समाजले दियो भने मात्रै दीपकसँग विवाह हुन्छ ।’ यो खवर न्युज नेपालमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्
Loading...