गौतम बुद्ध विमानस्थलको ‘रनवे लाईट’ बिग्रिएपछि उडान रद्द

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्गमा रहेको रनवे लाईट बिग्रिएपछि शुक्रबार साँझका सबै उडान रद्द भएका छन् । साँझपख काठ्माडौंबाट हुनुपर्ने ४ वटै उडान रोकिएका हुन् । ‘पुरानो संरचनागत बत्ती भएकाले समस्या आयो ।,’…
Read More...

आविष्कार केन्द्रलाई एक लाख सहयोग

म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको एक लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ । समूहका सदस्य…
Read More...

मौसमका कारण ३७ आन्तरिक उडान रद्द, ४ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

लगातारको वर्षाका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने चारवटा अन्तर्राष्ट्रिय उडान अन्यत्रै डाभइर्ट भएका छन् भने कम्तीमा ३७ वटा आन्तरिक उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार,…
Read More...

अन्नपूर्ण आधार शिविरमा ५ पर्यटक र २ नेपाली गाइड सम्पर्कविहीन [अपडेट]

‘अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ,’ गण्डकीका प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘नेपाली भरियासहित गएका एक चिनियाँ र छुट्टै टोलीका दुई नेपाली गाइड…
Read More...

५ हजारको मात्र जिम्मा लिन्छु भन्न मिल्छ र

जनयुद्धमा १७ हजारमध्ये ५ हजारको मात्र जिम्मेवारी लिने भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । मुक्तिनाथ अधिकारीको १८ औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनीहरुले दाहालको भनाइले…
Read More...

आगाेले भन्दा बेसी अस्पताल खर्चले पाेल्छ

कान्ति बाल अस्पतालको बर्न वार्डको बेड नं २७३ मा बसिरहेकी छिन् जाजरकोटकी ७ वर्षीया धर्मशीला दमाई । टाउको र अनुहार वरपर सेतो ब्यान्डेज छ । दायाँ आँखा राम्ररी बन्द गर्न मिल्दैन । दुवै आँखा चिम्लिन पनि गाह्रो हुन्छ । त्यसैले आँसु झरिरहन्छ ।…
Read More...

फेसबुक लाइभमा आस्थाका आँसु (भिडियो)

विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन्। शुक्रबार दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन्। प्रहरीले सार्वजनिक गरेको…
Read More...

‘अटोबजार व्यवस्थित गरौं’

सवारीसाधन विक्रेताको संगठन नाडा अटामोबाइल्स डिलर्स एसोसिएसनले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेर सवारीसाधन तथा स्पेयर पार्टस बजारको सन्दर्भमा देखिएका समस्याबारे छलफल गरेको छ। भेटघाटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल…
Read More...

प्रदेश नम्बर २ मा छोरीको लागि शिक्षा बिमा शिवीर सञ्चालन

प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम प्रभावकारी बनाउन आठवटै जिल्लामा एकैसाथ बिमा शिवीर सञ्चालन गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का ८ वटै जिल्लामा बिहीबार देखि एकैसाथ छोरी शिक्षा…
Read More...